मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख

मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख आईतबारका दिन टोकियोमा सम्पन्न हुन गईरहेको सहर्ष अवगत गराउँदै उक्त अधिवेशन समारोहमा गरिमामय उपस्थितिका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।…

मोना जापानद्वारा डढेलो प्रभावित क्षेत्र इवातेका लागि आर्थिक सहयोग प्रदान

२०२५ फेब्रुअरीमा जापानको इवाते प्रिफेक्चरको ओओफुनातो सिटीमा पर्ने वन क्षेत्रमा लागेको डढेलोबाट प्रभावित उक्त क्षेत्रको पुनर्निर्माण र मर्मतसंभारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानका तर्फबाट सांकेतिक…

मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि…

मोना जापान क्षेत्रिय कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न

फुकुओका २०२५ नोभेम्बर २७ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न…

मोना जापानको तिज कार्यक्रम संगितमय बन्यो

जापानमा अहिले जताततै तिजको रौनक छाईरहेको छ । विभिन्न संघ संस्था द्वारा प्रत्येक हप्ता दर्जनौ तिज कार्यक्रम सम्पन्न गर्दै आएका छन । त्यस्तै प्रवासी नेपाली संघ कार्यकारी समिति मोना जापान…

मोना फेस्टीबल समिक्षा तथा पत्रकार सम्मेलन हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा २०२४ अप्रिल २७ र २८ का दिन जापानको राजधानी टोकियोमा सम्पन्न म्याग्दी मोना इतावासी नेपाल फेस्टीबल २०२४ को समिक्षा, पत्रकार सम्मेलन २०२४ जुन…

मोना जापानले फेस्टीबलको जानकारी दिन पत्रकार सम्मेलन गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलको तयारी…

President Voice

नमस्कार ! म विशाल केसी मोना जापानको ८ औं कार्यकालको अध्यक्ष । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान विगत २००७ सालदेखी २०२४ सम्म आइपुग्दा सम्म ९ औं कार्यकालसम्म आइपुग्दा संस्था…