बिदेशमा रहँदाबस्दा भैपरी आउने समस्यालाई सामुहिकरुपमा समाधान गरी एक अर्काको सुख दुःखमा सहभागी भै अगाडि बढाउन र हरेक म्याग्देली तथा गैर म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूमा पारस्परिक सम्बन्ध कायम रहोस् भन्ने अभिप्रायले नेपालको एक असल मित्र राष्ट्र जापानमा रहेका समस्त म्याग्देलीहरुको हकहितका निम्ति गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान २००७ सालमा स्थापना भै हाल नेपाल नेपालीहरुको सुखदुखको साथी बनी रहेको छ ।
२००७ फेब्रुअरी ७ तारीकका दिन जापानमा भएका म्याग्देलीहरुको विषेश भेला मार्फत छक्कु पुर्जाको अध्यक्षतामा म्याग्देली सञ्जाल जापानको स्थापना भएको थियो । उक्त सञ्जालको परीकल्पनाकार हालका सल्लाहकार तिलक मल्ल हुनुहुन्छ ।
संस्थापक कार्यसमितिको विवरण
१. अध्यक्ष छक्कु पुर्जा उदासी
२. उपाध्यक्ष बिजय पुन
३. सचिब प्रकाश कार्की
४. कोषाध्यक्ष शरण मल्ल
५. सदस्य भक्त पुन
६. सदस्य कर्ण गर्बुजा
७. सदस्य सुजा गौचन
८. सदस्य राजु पुन
९. सदस्य चट्टकुमारी पुन
१०. सदस्य सरस्वती पुन
११. सदस्य कुमारी पुन
सल्लाहकारहरु
१. तिलक मल्ल
२. गम जुग्जाली
३. दिपक मल्ल
४. जोन छन्त्याल
त्यस पश्चातका संयोजकहरु निम्न रहेको पाइन्छ ।
१. छक्कु पुर्जा उदासी २००७ देखी २०१० सम्म (२ कार्यकाल)
२. महेन्द्र बानियाँ २०१० देखी २०१६ सम्म (२ कार्यकाल)
३. महेन्द्र बानियाँ २०१६ देखी २०१८ सम्म (नाम परीवर्तन गरी मोना भए पश्चातको पहिलो कार्यकाल)
४. दिपक कार्की २०१८ देखी २०२१ सम्म (छैटौँ कार्यकाल)
५. सचिन श्रेष्ठ २०२१ देखी २०२३ सम्म (सातौ कार्यकाल)
६. विसाल केसी २०२३ देखी २०२५ सम्म (आठौ कार्यकाल)
७. गणेश श्रेष्ठ २०२५ देखी २०२७ सम्म (नवौ कार्यकाल)
२०२५ देखी २०२७ सम्मको कार्यसमिति विवरण
१. अध्यक्ष गणेश श्रेष्ठ
२. बरीष्ठ उपाध्यक्ष टिका छन्त्याल
३. उपाध्यक्ष प्रकाश तुलाचन
४. उपाध्यक्ष महेन्द्र चोखाल
५. उपाध्यक्ष सागर कार्की
६. उपाध्यक्ष हिरा बुढाथोकी
७. उपाध्यक्ष पवित्रा पुन
८. उपाध्यक्ष धनमाया पुर्जा
९. उपाध्यक्ष रेखा केसी
१०. क्षेत्रिय उपाध्यक्ष उज्ज्वल बानियाँ
११. महासचिब सुरेश पुन
१२. सचिब गणेश बानियाँ
१३. क्षेत्रिय सचिब सुरेन्द्र लामगाडे
१४. कोषाध्यक्ष ज्ञानेन्द्र कार्की
१५. सह कोषाध्यक्ष दिपक सुवेदी
१६. महिला संयोजक उषा हमाल
१७. साँस्कृतिक संयोजक अविसरा पुर्जा
१८. युवा संयोजक गणेश छन्त्याल
१९. गाँउ पालिका संयोजक तुल चोचङ्गी
२०. खेलकुद संयोजक मनिषा खाती
२१. सदस्य विवेक खडका
२२. सदस्य गणेश गीरी
२३. सदस्य प्रविन केसी
२४. सदस्य इश्वर सुवेदी
२५. सदस्य नवराज भण्डारी
२६. सदस्य नविन खत्री
२७. सदस्य सम्झना खडका
२८. सदस्य गोकुल कार्की
२९. सदस्य सिजन शाही
३०. सदस्य भगवती क्षेत्रि
३१. सदस्य राजेन्द्र छन्त्याल
३२. सदस्य विनोद रेग्मी