म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले हरेक वर्ष गर्दै आइरहेको तिज विषेश कार्यक्रम २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक वर्ष म्याग्देली तथा गैर म्याग्देलीहरुको सहभागीतामा आयोजना हुदै आइरहेको तिज विषेश कार्यक्रम यस वर्ष पनि अगष्ट १७ तारीकका दिन बिहान ११ बजेबाट साँझ ६ बजे सम्म टोकियोको बारकाडे रेस्टुरेन्टमा आयोजना हुदै छ ।
सम्पुर्ण जापानबासी म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागीताका लागी हार्दिक अनुरोध गरीएको छ ।
मोना जापान तिज कार्यक्रमको तयारी अन्तिम चरणमा
