मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख आईतबारका दिन टोकियोमा सम्पन्न हुन गईरहेको सहर्ष अवगत गराउँदै उक्त अधिवेशन समारोहमा गरिमामय उपस्थितिका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।
मिति- २०२५-०८-१० समय- बिहान- १० बजे देखी स्थान- 東京都新宿区大久保地域センター 〒169-0072 東京都新宿区大久保2丁目12-7