मोना जापानको सदस्यता खुल्ला

mona-japan

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि मिति २०२५–०५–०१ देखि २०२५–०७–३१ सम्म सदस्यता खुल्ला गरिएको ब्यहोरा जानकारी गराउँदछौं । म्याग्देली हुनुमा गर्व गर्दै प्रवासमा जिल्लाबासीहरु एकजुट हुने अभियानमा जोडिनका लागि उल्लिखित समयावधि भित्रै मोना जापानको सदस्यता ग्रहण गरिदिनु हुन जापानबासी म्याग्देली बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।
साथै मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख आईतबारका दिन टोकियोमा सम्पन्न हुन गईरहेको सहर्ष अवगत गराउँदै उक्त अधिवेशन समारोहमा गरिमामय उपस्थितिका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।

सदस्यताका लागी गुगल फारमको लिङ्क खोल्नुहोस ।

मोना जापान परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *