मोना जापानको आठौं कार्यसमितिले गरेको कार्यहरु उत्कृष्ठ

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले २०२३२५ कार्यकालले गरेको आर्थिक तथा प्रगती प्रतिवदेनहरु चेक गरी आगामी दिनमा नयाँ कार्यसमितिलाई अझै काम गर्न प्रेरणा दिनुहुनेछ भन्ने आशा गरेका छौ । प्रगती…

मोना जापान तिज कार्यक्रमको तयारी अन्तिम चरणमा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले हरेक वर्ष गर्दै आइरहेको तिज विषेश कार्यक्रम २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक वर्ष म्याग्देली तथा गैर म्याग्देलीहरुको सहभागीतामा आयोजना हुदै…

मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख

मोना जापानको ९ औं अधिवेशन आगामी अगष्ट १० तारिख आईतबारका दिन टोकियोमा सम्पन्न हुन गईरहेको सहर्ष अवगत गराउँदै उक्त अधिवेशन समारोहमा गरिमामय उपस्थितिका लागि यहाँहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।…

मोना जापानद्वारा डढेलो प्रभावित क्षेत्र इवातेका लागि आर्थिक सहयोग प्रदान

२०२५ फेब्रुअरीमा जापानको इवाते प्रिफेक्चरको ओओफुनातो सिटीमा पर्ने वन क्षेत्रमा लागेको डढेलोबाट प्रभावित उक्त क्षेत्रको पुनर्निर्माण र मर्मतसंभारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानका तर्फबाट सांकेतिक…

mona-japan

मोना जापानको सदस्यता खुल्ला

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि मिति २०२५–०५–०१ देखि २०२५–०७–३१ सम्म सदस्यता खुल्ला गरिएको ब्यहोरा जानकारी गराउँदछौं । म्याग्देली हुनुमा गर्व गर्दै प्रवासमा जिल्लाबासीहरु एकजुट…

मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम हुदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest’ २०२५ कार्यक्रम गर्ने भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि…

मोना जापान क्षेत्रिय कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न

फुकुओका २०२५ नोभेम्बर २७ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न…